images
images

वीर अस्पताललाई ३० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री प्रदान


  • 1.0K
    SHARES
  • २०७८ जेठ १२ गते बुधबार

    वीर अस्पताललाई ३० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री प्रदान

    काठमाडौं । दोस्रो भेरियन्टको संक्रमण बढेसँगै प्राइम बैंकले  वीर अस्पताललाई ३० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग स्वरुप प्रदान गरेको छ ।

    बैंकले अस्पताललाई पीपीई, पोर्टेवल अक्सिजन सिलिण्डर, फेस मास्क, सानिटाइजर, अक्सिजन ट्रलि लगायतका विभिन्न स्वास्थ सामाग्रीहरु प्रदान गरेको हो ।

    बैंकका संचालक मनोज पौडेलले वीर अस्पतालका प्रमुख प्रशासकिय अधिकृत डा. जागेश्वर गौतमलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरे ।

     


    images
    images

    Logo