images
images

चीनले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने


  • 647
    SHARES
  • २०७८ जेठ १२ गते बुधबार

    चीनले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने

    काठमाडौं । चीनले नेपाललाई कोरोना विरुद्धको १० लाख डोज खोप दिने भएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो चिनियाँ समकक्षीसँग फोन वार्ता गरेकी थिइन् ।

    नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले दुई देशका राष्ट्रपतिबीच भएको फोनवार्तापछि अनुदानस्वरुप उक्त सहयोग दिन लागेको जानकारी दिइन् ।

     

     


    images
    images

    Logo