काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
त्यस्तै १९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन ३७ जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाको कारण थप १४५ जनाले ज्यान गुमाएका छन् ।
यही अवधिमा थप ६७१६ जना निको भएका छन् ।