images
images

काठमाडौंमा मात्र १८६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि


  • 800
    SHARES
  • २०७८ जेठ ११ गते मंगलबार

    काठमाडौंमा मात्र १८६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १८६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

    यस्तै भक्तपुरमा ३२३ र ललितपुरमा ४२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    पछिल्लो २४ घण्टामा देशभर भने ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

    यसरी कोरोना भाइरसका कारण १६९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ । 

     


     


    images
    images

    Logo