images
images

जेठ २० गते सम्म निषेधाज्ञा थप गर्ने निर्णय


  • 726
    SHARES
  • २०७८ जेठ ११ गते मंगलबार

    जेठ २० गते सम्म निषेधाज्ञा थप गर्ने निर्णय

    काठमाडौं । दोस्रो भेरियन्टको बढ्दो जोखिमसँगै उपत्यकामा जेठ २० गतेसम्म निषेधाज्ञाको अवधि लम्ब्याउने निर्णय गरिएको छ । 

    काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुन्डी प्रसाद निरौला सहभागी बैठकले सो निर्णय गरेको हो । 

    उपत्यकामा वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा जेठ १३ मा सकिँदै छ ।

     

     

     


    images
    images

    Logo