images
images

नेविसंघले संसद विघटनको विरोधमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलायो


  • 388
    SHARES
  • २०७८ जेठ ११ गते मंगलबार

    नेविसंघले संसद विघटनको विरोधमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलायो

    काठमाडौं ।  नेपाल विद्यार्थी संघले पुतलीसडकको शंकरदेव क्‍याम्पस अगाडि राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको भन्दै नेविसंघसले पुत्ला जलाएका हुन् ।

    यसअघि नेविसंघसले मध्यबानेश्वरमा संसद विघटनको विरोधमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेको थिए ।

     


    images
    images

    Logo