images
images

राष्ट्रपतिद्वारा नागरिकता सम्बन्धी अध्यादेश जारी 


  • 636
    SHARES
  • २०७८ जेठ ९ गते आइतबार

    राष्ट्रपतिद्वारा नागरिकता सम्बन्धी अध्यादेश जारी 

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी छिन् । उनले आइतबार नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश, २०७८ जारी गरेकी हुन् ।

    केही दिन अघिको मन्त्रिपरिषदले अध्यादेश ल्याउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी भएको हो ।


    images
    images

    Logo