images
images

 काठमाडौं उपत्यकामा मात्र २ हजार ८२१ जना कोरोना संक्रमित 


  • 348
    SHARES
  • २०७८ जेठ ९ गते आइतबार

     काठमाडौं उपत्यकामा मात्र २ हजार ८२१ जना कोरोना संक्रमित 

    काठमाडौ.। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ८२१ संक्रमित थपिएका छन् । 

    उपत्यकाका ३ जिल्लामध्ये भक्तपुरमा ३६६, ललितपुरमा ६९४ र काठमाडौंमा १ हजार ७६१ गरी कुल २ हजार ८२१ जनामा संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा देशभर भने ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

    मन्त्रालयले पछिल्लो २४ घण्टामा १९३ जनाको मृत्यु भएको जनाएको छ । 
     


    images
    images

    Logo