images
images

 राष्ट्रपति भण्डारीद्वारा आयरल्याण्ड र माल्टा तथा स्लोभाक का लागि राजदूत नियुक्त


  • 708
    SHARES
  • २०७८ जेठ ९ गते आइतबार

     राष्ट्रपति भण्डारीद्वारा आयरल्याण्ड र माल्टा तथा स्लोभाक का लागि राजदूत नियुक्त

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अधिराज्यका लागि नेपाली आवासीय राजदूत लोकदर्शन रेग्मीलाई आयरल्याण्ड र माल्टाका लागि गैरआवासीय राजदूतमा नियुक्त गरे । 

    नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम नै राष्ट्रपतिले जर्मनीका लागि नेपाली आवासीय राजदूत रामकाजी खड्कालाई स्लोभाक गणतन्त्रका लागि पनि गैरआवासीय राजदूतमा आज नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति मार्फत जानकारी दिए । 


    images
    images

    Logo