images
images

राष्ट्रपति कार्यालयले बेभसाइटबाट हटायो संसद विघटनसहित ३ विज्ञप्ती


  • 1.3K
    SHARES
  • २०७८ जेठ ९ गते आइतबार

    राष्ट्रपति कार्यालयले बेभसाइटबाट हटायो संसद विघटनसहित ३ विज्ञप्ती

    काठमाडौं । राष्ट्रपतिको कार्यालयले आफ्नो वेभसाइटबाट संसद विघटनको प्रेस विज्ञप्ती हटाएको छ । कार्यालयले बिहीबार बिहान पौने २ बजे अपलोड गरेको सो विज्ञप्ती हटाइएको हो । 

    त्यस्तै प्रधानमन्त्री नियुक्तिका लागि केपी शर्मा ओली र शेयरबहादुर देउवा दुवै अयोग्य रहेको भनी जारी गरेको प्रेस विज्ञप्ती समेत कार्यालयले हटाएको छ । सो बेभसाइटमा सर्वोच्च अदालतले काम गर्न रोक लगाएका मन्त्रीले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारी प्रधामन्त्री केपी शर्मा ओलीलाई तोकिएको विज्ञप्ती समेत हटाएको छ । 


    images
    images

    Logo