images
images

मन्त्रिपरिषद्को सिफारिस राष्ट्रपतिद्वारा सदर, मध्यरातमै भयो संसद विघटन (विज्ञप्तीसहित)

  • 1.9K
    SHARES
  • २०७८ जेठ ८ गते शनिबार

    मन्त्रिपरिषद्को सिफारिस राष्ट्रपतिद्वारा सदर, मध्यरातमै भयो संसद विघटन (विज्ञप्तीसहित)

    काठमाडौं । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गर्ने मन्त्रिपरिषद्को सिफारिस राष्ट्रपतिले मध्यरातमै सदर गरेकी छिन् । योसँगै संसद फेरि विघटन भएको छ । कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकिएको छ । 

    2-प्रतिनिधि-सभा-विघटन_विज्ञप्ति_2078-1489x2048.jpg

    images
    images

    Logo