images
images

प्रतिनिधिसभा विघटन गर्न सिफारिस, नयाँ निर्वाचन कात्तिक २६ र मंसिर ३ गते

  • 612
    SHARES
  • २०७८ जेठ ८ गते शनिबार

    प्रतिनिधिसभा विघटन गर्न सिफारिस, नयाँ निर्वाचन कात्तिक २६ र मंसिर ३ गते

    काठमाडौं । मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । 

    साथै आगामी कात्तिक २६ गते र मंसिर ३ गतेका लागि नयाँ निर्वाचनको मिति घोषणा गर्न सिफारिस गरिएको छ । 

    images
    images

    Logo