images
images

ओलीले गरे ईश्वर पोखरेललाई कारबाही, राष्ट्रियसभा निर्वाचनको बदला


  • 1.2K
    SHARES
  • २०७८ जेठ ७ गते शुक्रबार

    ओलीले गरे ईश्वर पोखरेललाई कारबाही, राष्ट्रियसभा निर्वाचनको बदला

    काठमाडौं । प्रधानन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई कोभिड १९ व्यवस्थापन तथा रोकथाम समिति (सीसीएमसी) बाट हटाएका छन् । उनले अब त्यसकाे सट्टा छुट्टै निर्देशक समिति बनाएर त्यसको नेतृत्व आफैंले लिएका छन् । 

    बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा ईश्वर पोखरेल पक्षीय नेताहरुले एमालेका उम्मेदवारलाई भोट नहालेर माधवकुमार नेपालको समर्थनमा रहेका स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटालाई मतदान गरेपछि ओलीले कारबाहीस्वरुप समितिको अध्यक्षताको जिम्मेवारी लिएको एमाले वृत्तमा चर्चा सुरु भएको छ । 


    images
    images

    Logo