images
images

कोरोना संक्रमणका कारण एकैदिन १७७ जनाको मृत्यू


  • 495
    SHARES
  • २०७८ जेठ ७ गते शुक्रबार

    कोरोना संक्रमणका कारण एकैदिन १७७ जनाको मृत्यू

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार २२६ नमुना परीक्षण गर्दा ८६०७ जनामा संक्रमण पुष्टि भएको छ ।


    images
    images

    Logo