images
images

ओलीको १५३ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा  दाबी


  • 617
    SHARES
  • २०७८ जेठ ७ गते शुक्रबार

    ओलीको १५३ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा  दाबी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५३ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका छन् ।

    उनका राजनीतिक सल्लाहकार विष्णु रिमालले यो जानकारी गराएका छन् ।

    उनले संविधानको धारा ७६(५) बमोजिम दाबी गरेको जनाएका छन् ।

    दाबी पत्रमा जसपाका अध्यक्ष महन्थ ठाकुर, दलका नेता राजेन्द्र महतो, केपी शर्मा ओलीलगायतको हस्ताक्षर रहेको उनले जनाएका छन् ।


    images
    images

    Logo