images
images

सिंहदरबारमा एमालेको बैठक जारी


  • 861
    SHARES
  • २०७८ जेठ ७ गते शुक्रबार

    सिंहदरबारमा एमालेको बैठक जारी

    काठमाडौं । नेकपा एमालेको कार्यदलको बैठक जारी छ । बैठक सिंहदरबारमा जारी रहेको एक नेताले जानकारी दिए । यसअघि  एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक एक पटक बसेको थियो । 

    आजै मात्रै खनाल–नेपाल समूहका २७ सांसदले पार्टीका अध्यक्ष केपी शर्मा ओली विरुद्ध वैकल्पिक सरकार गठनको पत्रमा हस्ताक्षर गरेका छन् ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर  देउवालाई प्रधानमन्त्रीको दाबी गर्न नेताहरु सिंहदरबारमा रहँदा एमाले कार्यदलको बैठक बसिरहेको थियो ।

     


    images
    images

    Logo