images
images

निरन्तर घट्दैछ डलरको मूल्य, यस्तो छ आजको विनिमयदर


  • 562
    SHARES
  • २०७८ चैत्र ३ गते बिहीबार

    निरन्तर घट्दैछ डलरको मूल्य, यस्तो छ आजको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ ३३ पैसा कायम गरेको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ५१ पैसा रहेको छ । 

    binimaya.JPG
    undefined


    images
    images

    Logo