images
images

नियुक्तिको साता नबित्दै सातजना मन्त्री पदमुक्त, सर्वोच्चले दियो यस्तो आदेश


  • 379
    SHARES
  • २०७८ जेठ ६ गते बिहीबार

    नियुक्तिको साता नबित्दै सातजना मन्त्री पदमुक्त, सर्वोच्चले दियो यस्तो आदेश

    काठमाडौं । माओवादी केन्द्रबाट मन्त्री बनेका ७ जना सांसदको मन्त्री पद गुमेको छ ।

    सर्वोच्च अदालतले गैरसांसद रहेका मन्त्रीहरुको नियुक्ति गैरकानूनी रहेको ठहर गरेसँगै गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणी थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा मन्त्री पदबाट मुक्त भएका हुन् । 

    ती मन्त्रीमाथि परेको पुनर्नियुक्तिको सम्बन्धमा सुनुवाई गर्दै सर्वोच्चले यस्तो नियुक्ति गैरकानूनी हुने ठहर गरेको हो । 


    images
    images

    Logo