लगातार घट्दैछ डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?
345
SHARES
२०७८ फाल्गुण २७ गते शुक्रबार
काठमाडौं । राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय २१ रुपैयाँ ८० पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ ४० पैसा रहेको छ ।
त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३४ पैयाँ ३९पैसा र बिक्रीदर १ सय ३५ रुपैयाँ ६ पैसा रहेको छ ।