images
images

भारतबाट यो वर्ष खोप नआउने निश्चित


  • 559
    SHARES
  • २०७८ जेठ ६ गते बिहीबार

    भारतबाट यो वर्ष खोप नआउने निश्चित

    काठमाडौं । भारतबाट यो वर्ष खोप नआउने निश्चित भएको छ । नेपालमा खोपको आपूर्ति गर्दै आएको भारतको सरम एन्सिच्युडले यो वर्ष खोप निर्यात गर्न नसक्ने घोषणा गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत आदर पुनवालाले विज्ञप्ती जारी गर्दै भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढेकोले यो वर्ष खोप निर्यात गर्न नसक्ने प्रष्ट पारेको हो । 

    मंगलबार जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘यस वर्षको अन्त्यसम्ममा भ्याक्सिन निर्यात गर्ने तयारीमा छौं । यो सम्भव हुनेमा विश्वास छ ।’


    images
    images

    Logo