१२३ रुपैयाँ पुग्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर
503
SHARES
२०७८ फाल्गुण २५ गते बुधबार
काठमाडौं । राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय २२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १ सय २३ रुपैयाँ ३६ पैसा रहेको छ ।
त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ २० पैसा रहेको छ ।