काठमाडौं । राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय २१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ १६ पैसा रहेको छ ।
त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ४८ पैसा रहेको छ ।