images
images

१२२ रुपैयाँ पुग्यो डलरको मूल्य , अन्य देशको यस्तो छ विनिमयदर


  • 451
    SHARES
  • २०७८ फाल्गुण २२ गते आइतबार

    १२२ रुपैयाँ पुग्यो डलरको मूल्य , अन्य देशको यस्तो छ विनिमयदर

    काठमाडौं । राष्ट्र बैंकले आजको  विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार  अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय २१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ १६ पैसा रहेको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३३ रुपैयाँ ९२ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ५८ पैसा रहेको छ ।

    binimaya.JPG


    images
    images

    Logo