काठमाडौं । राष्ट्र बैंकले आजको विदेशी मुद्राको बिनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आजपनि अमेरिकी डलरको मूल्यमाबढेको छ ।
आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २१ रुपैयाँ १६ पैसा र बिक्रीदर १ सय २१ रुपैयाँ ७६ पैसा कायम गरेको छ । युरोपियन युरो आज १ को खरिददर १ सय ३४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ९९ पैसा रहेको छ ।




