विदेशी मुद्राको मूल्य घट्दो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
536
SHARES
२०७८ फाल्गुण १८ गते बुधबार
काठमाडौं । राष्ट्र बैंकले आजको विदेशी मुद्राको बिनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २० रुपैयाँ २५ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ८५ पैसा कायम गरेको छ ।
युरोपियन युरो आज १ को खरिददर १ सय ३४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १ सय ३५ रुपैयाँ १५ पैसा रहेको छ ।