images
images

डलरको मूल्य स्थिर रहँदा युरो १ रुपैयाँ ६ पैसाले बढ्यो


  • 575
    SHARES
  • २०७८ फाल्गुण १६ गते सोमबार

    डलरको मूल्य स्थिर रहँदा युरो १ रुपैयाँ ६ पैसाले बढ्यो

    काठमाडौं । राष्ट्र बैंकले आजको  विदेशी मुद्राको सार्वजनिक गरेको छ ।  राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २० रुपैयाँ १७ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ७७ पैसा कायम गरेको छ ।

    युरोपियन युरो आज १ को खरिददर १ सय ३५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १ सय ३६ रुपैयाँ १० पैसा रहेको छ । 

    binimaya.JPG
    undefined


    images
    images

    Logo