images
images

पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध


  • 90
    SHARES
  • २०८३ भाद्र २३ गते मंगलबार

    पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

    बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । सडकमाथिबाट पहिरोका कारण बैतडी–जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको हो । 

    आज बिहान सडकखण्डमाथिबाट ढुङ्गासहितको  पहिरो खसेर सडक अवरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । अहिले जेसिबीले सडकमा खसेको पहिरो हटाउने काम भैरहेको उनले जानकारी बताए । पहिरोका कारण यातायात सेवा प्रभावित भएको छ ।


    images
    images

    Logo