images
images

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु


  • 92
    SHARES
  • २०८३ श्रावण १० गते आइतबार

    राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    दाङ । राजपुर गाउँपालिकामा  ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर खत्रीका अनुसार राजपुर गाउँपालिका— २ पीपलडाँडाका १३ वर्षीय दिपेश चौधरीको मृत्यु भएको हो । बेलास्थित दुर्गा सामुदायिक वनमा शनिबार माटो लिन गएका उनी  ढिस्कोमा पुरिएका थिए ।

    निजलाई उद्धार गरी  अस्पताल पु¥याएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । 


    images
    images

    Logo