images
images

व्यवसायी शंकर अग्रवाल पक्राउ


  • 150
    SHARES
  • २०८३ श्रावण ६ गते बुधबार

    व्यवसायी शंकर अग्रवाल पक्राउ

    काठमाडौं । प्रहरीले व्यवसायी शंकरलाल अग्रवाललाई पक्राउ गरेको छ।

    अग्रवाललाई बुधबार डिल्लीबजारबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का एसएसपी अनुपम शमशेर जबराले जानकारी दिएका छन्। उनी बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार रहेको सिआइबीले बताएको छ। उनी व्यावसायिक घराना शंकर ग्रुपका अध्यक्ष हुन्।

    सिआइबीले अनुसन्धान गरेको कर्जा दुरुपयोग सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ। यसअघि उनी २०८२ चैतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेर छुटेका थिए।


    images
    images

    Logo