images
images

हजार छोएर ओर्लियो गोर्खाज फाइनान्सको शेयर, १०% घट्दा पनि बेच्नेको ओइरो


  • 656
    SHARES
  • २०७८ पौष ६ गते मंगलबार

    हजार छोएर ओर्लियो गोर्खाज फाइनान्सको शेयर, १०% घट्दा पनि बेच्नेको ओइरो

    काठमाडौँ । गोर्खा फाइनान्सको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । मगंलबार भएको कारोवारमा सो कम्पनीको शेयर १०१.५० रुपैयाँले घटेर ९ सय १३ रुपैयाँमा सिमित भएको छ । 

    पछिलो केही समय देखि सो कम्पनीको शेयर निरन्तर बढदै आएको थियो । मंसिर २६ गते ७ सय ५ रुपैयाँ रहेको शेयर मुल्य सोमबार १ हजार रुपैयाँ भन्दा माथि पुगेको थियो ।  

    शेयर मुल्य १ हजार माथि पुगेपछि प्रोफिट बुक गर्ने ओइरिदा मुल्यमा नकारात्मक प्रभाव परेको हो । १० प्रतिशत मुल्य घटेर बेच्नेको चाप देखिए पनि घटेको मूल्यमा समेत शेयर किन्न कोही आएका छैनन् ।

    gorkha.JPG


    images
    images

    Logo