काठमाडौं । युनियन हाइड्रोपावरले साधारणसभा बोलाएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्याय गरेको हो ।
सो कम्पनीले साधारणसभा प्रयोजनको लागि पुष २१ गते शेयरधनी किताब खाता बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । तसर्थ पुष २० गतेसम्म कायम भएका शेयरधनी हरुले मात्रै उक्त कम्पनीको साधारणसभामा सहभागी हुन पाउँनेछन् ।