काठमाडौं । एनआरएन इन्फ्रान्टक्चर डेभलपमेन्टले लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीले २०७७/७८ को मुनाफाबाट चुक्त पुँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ