काठमाडौं । खानी खोला हाइड्रोपावरले साधारणसभा बोलाएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्याय गरेको हो ।
उक्त कम्पनीले साधारणसभा प्रयोजनको लागि पुष ९ गते देखि पुष ३० गतेसम्म शेयरधनी किताब खाता बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।
आगामि साधारणसभामा वार्षिक प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन पारित गर्ने तथा २०७८र७९ को लागि लेखा परिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने जस्ताएजेन्डा राखिएको छ ।