images
images

मिथिला लघुवित्तको २६ प्रतिशत लाभांश घोषणा


  • 417
    SHARES
  • २०७८ मंसिर २७ गते सोमबार

    मिथिला लघुवित्तको २६ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । मिथिला लघुवित्तको २६.३१५७८९५ प्रतिशत लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्याय गरेको हो । 

    उक्त लघुवित्तको हाल कायम रहेको चुक्त्ता पुँजीको २५ प्रतिशत बोनस शेयर र १.३१५७८९५ प्रतिशत कर प्रयोजनको लागि  नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ यस कम्पनीको साधारण सभाबाट पारित भए पश्चात वितरण हुनेछ ।  


    images
    images

    Logo