images
images

पुँजीबजारलाई 'सामन्तवादको साधन' भन्ने प्रचण्डको अभिव्यक्तिबारे सचिवालयद्वारा प्रष्टीकरण


  • 2.2K
    SHARES
  • २०७८ मंसिर २७ गते सोमबार

    पुँजीबजारलाई 'सामन्तवादको साधन' भन्ने प्रचण्डको अभिव्यक्तिबारे सचिवालयद्वारा प्रष्टीकरण

    काठमाडौं । पुँजीबजारलाई 'सामन्तवादको साधन' भन्ने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अभिव्यक्तिको प्रचण्डको सचिवालयले थप प्रष्टीकरण दिएको छ । प्रचण्का स्वकीय सचिव सचिव रमेश मल्लले अध्यक्षको धारणा केवल सैद्धान्तिक मात्रै भएको भन्दै अभिव्यक्तिको बचाउ गरेका हुन्।

    यद्यपि उनले  शेयर बजारमा लगानीकर्ताको लगानी संरक्षण गर्न र साना लगानीकर्ताको हित संरक्षण गर्न पार्टीले हल र प्रयत्न गर्ने उल्लेख गरे ।

    ramesh-malla-tweet.jpg

     


    images
    images

    Logo