images
images

चिलिमे जलविद्युत कम्पनीले  गर्यो लाभांश घोषणा


  • 430
    SHARES
  • २०७८ मंसिर २६ गते आइतबार

    चिलिमे जलविद्युत कम्पनीले  गर्यो लाभांश घोषणा

    काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो 

    सो कम्पनिले २०७७र७८ को मुनाफाबाट चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।


    images
    images

    Logo