images
images

मञ्जुश्री फाइनान्सको ४६ प्रतिशत लाभांश घोषणा, बोनस शेयर कति ?


  • 596
    SHARES
  • २०७८ मंसिर २४ गते शुक्रबार

    मञ्जुश्री फाइनान्सको ४६ प्रतिशत लाभांश घोषणा, बोनस शेयर कति ?

      काठमाडौं । मञ्जुश्री फाइनान्सले लाभांश घोषणा गरेको छ । शुक्रबार विहान बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

    सो फाइनान्सले २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । 

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ यस कम्पनीको साधारण सभाबाट पारित भए पश्चात वितरण हुनेछ । 


    images
    images

    Logo