images
images

मितेरी डेभलपमेण्ट बैंकले गर्यौ लाभांश घोषणा


  • 335
    SHARES
  • २०७८ मंसिर २३ गते बिहीबार

    मितेरी डेभलपमेण्ट बैंकले गर्यौ लाभांश घोषणा

    काठमाडौं । मितेरी डेभलपमेण्ट बैंकले लाभांश घोषणा गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

    सो बैंकले २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । 

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ यस कम्पनीको साधारण सभाबाट पारित भए पश्चात वितरण हुनेछ । 


    images
    images

    Logo