images
images

नेपाल पुनर्बीमा कम्पनीकाे लाभांश बीमा समितिबाट स्वीकृत


  • 681
    SHARES
  • २०७८ मंसिर २२ गते बुधबार

    नेपाल पुनर्बीमा कम्पनीकाे  लाभांश बीमा समितिबाट स्वीकृत

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको लाभांश बीमा समितिबाट स्वीकृत भएको छ ।

    कम्पनीको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १६‍‍‍.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरी २.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

    उक्त लाभांश अब कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


    images
    images

    Logo