images
images

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग फाइनान्सको लाभांश घोषणा


  • 277
    SHARES
  • २०७८ मंसिर १६ गते बिहीबार

    गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग फाइनान्सको लाभांश घोषणा

    काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्घ फाइनान्सको लाभांश घोषणा गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

    कम्पनीले २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ यस संस्थाको आगामि साधारण सभाबाट पारित भएपश्चात वितरण हुनेछ । 


    images
    images

    Logo