images
images

महालक्ष्मी विकास बैंकको बम्पर लाभांश, विकास बैंक मध्यकै सबैभन्दा बढी


  • 636
    SHARES
  • २०७८ मंसिर १३ गते सोमबार

    महालक्ष्मी विकास बैंकको बम्पर लाभांश, विकास बैंक मध्यकै सबैभन्दा बढी

    काठमाडौं । महालक्ष्मी विकास बैंकले बम्पर लाभांश घोषणा गरेको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

    सो बैंकले आर्थिक बर्षको मुनाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

    महालक्ष्मीले घाेषणा गरेकाे याे लाभांश विकास बैंक मध्यकै सबैभन्दा बढी हाे । यस अघी कामना सेवा विकास बैंकले सर्बाधिक १९.४७ प्रतिशत घाेषणा गरेकाे थियाे । 


    images
    images

    Logo