images
images

निर्धन उत्थान लघुवित्तको आकर्षक लाभांश घोषणा


  • 403
    SHARES
  • २०७८ मंसिर १० गते शुक्रबार

    निर्धन उत्थान लघुवित्तको आकर्षक लाभांश घोषणा

    काठमाडौं । निर्धन उत्थान लघुवित्तले आबर्षक लाभांश घोषणा गरेको छ । बिहिबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

    कम्पनीले आर्थिक बर्ष २०७७र७८ को नाफाबाट चुक्ता पुँजीको २९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

    उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण हुनेछ । 


    images
    images

    Logo