images
images

सुनको मूल्य स्थिर, कतिमा हुदैँछ आजको कारोबार ?


  • 364
    SHARES
  • २०८२ बैशाख १९ गते शुक्रबार

    सुनको मूल्य स्थिर, कतिमा हुदैँछ आजको कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

    यस्तै चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo