images
images

मन्त्रिपरिषद् बैठकका १९ निर्णय: सुधार आयोग गठनदेखि राहत वितरणसम्म


  • 428
    SHARES
  • २०८२ बैशाख १० गते बुधबार

    मन्त्रिपरिषद् बैठकका १९ निर्णय: सुधार आयोग गठनदेखि राहत वितरणसम्म

    काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत विभिन्न १९ महत्वपूर्ण निर्णयहरू गरेको छ । बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत ती निर्णयहरू सार्वजनिक गरेका हुन् ।

    बैठकले शासकीय सुधारदेखि लिएर भारत भ्रमण, अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सहभागिता, राहत वितरण, भूमि उपयोग, बजेट सहायता र सांस्कृतिक सहकार्यलगायतका विषयमा निर्णय गरेको हो ।

    1

    2

    3


    images
    images

    Logo