images
images

सामलिङ्ग पावरको आईपीओ सूचीकृत, बिहीबारदेखि कारोबार हुने, कतिमा हुँदैछ कारोबार ?


  • 341
    SHARES
  • २०७८ मंसिर ८ गते बुधबार

    सामलिङ्ग पावरको आईपीओ सूचीकृत, बिहीबारदेखि कारोबार हुने, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । सामलिङ्ग पावर कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  सूचीकृत भएको छ । कम्पनीको ५० लाख कित्ता शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो । सूचीकरणसँगै सो शेयर बिहीबारदेखि कारोबार हुनेछ । 

    सो कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले ९८ रुपैयाँ ७७ पैसादेखि २ सय ९५ रुपैयाँ ३१ पैसा ओपन रेञ्ज दिएको छ । 


    images
    images

    Logo