images
images

५९ शाखा अधिकृतको सरुवा, को–कहाँ पुगे ? (सूचीसहित)


  • 594
    SHARES
  • २०८१ चैत्र ८ गते शुक्रबार

    ५९ शाखा अधिकृतको सरुवा, को–कहाँ पुगे ? (सूचीसहित)

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५९ शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले बुधबार ५९ शाखा अधिकृतको सरुवा गर्ने निर्णय गरेको हो । 

    मन्त्रालयले ५९ मध्ये २० जनालाई गृहमन्त्रालयमा सरुवा गरेको छ ।  

    को कहाँ पुगे ? (सूची)


    images
    images

    Logo