images
images

१० प्रतिशत बोनसपछि फर्स्ट माइक्रोफाइनान्सको मूल्य समायोजन


  • 288
    SHARES
  • २०७८ मंसिर ५ गते आइतबार

    १० प्रतिशत बोनसपछि फर्स्ट माइक्रोफाइनान्सको मूल्य समायोजन

    काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन भएको छ । १० प्रतिशत बोनस शेयरपछि कम्पनीको शेयर मूल्य समायोजना भएको हो । 

    बिहीबार साे कम्पनीको शेयर १ हजार १४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । सो मूल्यका आधारमा कम्पनीको शेयर २ सय २१ रुपैयाँ ८२ पैसा समायोजन भएको हो ।


    images
    images

    Logo