images
images

२ कम्पनीको १४ लाख कित्ता बोनस शेयर सुचीकृत


  • 325
    SHARES
  • २०७८ मंसिर ३ गते शुक्रबार

    २ कम्पनीको १४ लाख कित्ता बोनस शेयर सुचीकृत

    काठमाडौं । २ कम्पनिको १४ लाख कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । न्यादी गु्रप पावर कम्पनी र ग्रीन डेभलपमेन्ट बैंकको बोनस शेयर सुचीकृत भएको हो । 

    न्यादीको पावरले यसअघि चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने झन्डै पौने १२ लाख कित्ता बोनस शेयर वितरण गरेको थियो । त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंकले चुक्ता पुँजीको ३.८ प्रतिशतले हुन आउने १ लाख  ९० हजार कित्ता शेयर वितरण गरेको थियो । यी दुजै शेयर शुक्रबार नेप्सेमा थपिएका हुन् । 

    सुचीकरणसँगै दुवै शेयरहरु आईतबारदेखि दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछन् । 


    images
    images

    Logo