images
images

मेगा बैंकको लाभांश संशोधन, बोनश शेयर घट्यो


  • 351
    SHARES
  • २०७८ मंसिर १ गते बुधबार

    मेगा बैंकको लाभांश संशोधन, बोनश शेयर घट्यो

    काठमाडौं । मेगा बैंकको लाभांश संशोधन भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले यसअघि प्रस्ताव गरेको १२.०७ प्रतिशत बोनस शेयर दिने प्रस्तावमा संशोधन गरेको हो । 

    अब बैंकले १० प्रतिशत बोनस शेयर र २.०७ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । नेपाल राष्ट्र बैंकले कर प्रयोजनको लागि नगद लाभांश दिन निर्देशन दिइएकोले आज बिहान बसेको सञ्चालक समितिको बैठकले बोनस शेयरको मात्रा घटाएर नयाँ घोषणा गरेको हो । 


    images
    images

    Logo