images
images

नेप्सेको पुरानो साइटमा समस्या


  • 361
    SHARES
  • २०७८ कार्तिक २९ गते सोमबार

    नेप्सेको पुरानो साइटमा समस्या

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको पुरानो साइटमा समस्या देखिएको छ । नेप्सेको बेभसाइट www.nepalstock.com मा प्राविधिक समस्या देखिएकोले खुल्न नसकेको हो । 

    यद्यपि अहिले नयाँ प्रयोगमा आएको साइट www.nepalstock.com.np ले भने राम्रोसँग काम गरिरहेको र नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा समेत कुनै समस्या नभएको नेप्सेले जनाएको छ । 


    images
    images

    Logo